यस्तो छ तपाईंको असार २६ गते आइतबारको राशिफल

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल असार २६ गते आइतबार, ई.सं.- १० जुलाई, २०२२ । तिथि- आषाढ शुक्लपक्ष एकादशी, ०९ः४६ बजे उप्रान्त द्वादशी, नक्षत्र- विशाखा, ६ः२४ बजे उप्रान्त अनुराधा, योग- शुभ, करण- भद्रा, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ५ः१७, सूर्यास्तः १९ः०१ ।

मेष : धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

वृष : भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरू बन्नेछन् ।

मिथुन : व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

कर्कट : अध्ययन तथा अनुसन्धानको क्षेत्रमा वर्चस्व रहनेछ ।

सिंह : दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ ।

कन्या : राज्य पक्षबाट अनावश्यक झै-झमेला आइलाग्न सक्छ ।

तुला : नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

वृश्चिक : व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग हुनेछ ।

धनु : स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मकर : प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ ।

कुम्भ : साथीभाइ तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ ।

मीन : लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?