प्रोटोनको एक्स्चेञ्ज अफर

Read Time = 1 min

काठमाडौं । नेपालस्थित प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘मनसुन एक्स्चेञ्ज अफर’ ल्याएको छ । अफर २७ गतेसम्म रहने र ग्राहकले गैरीधाराको प्रोटोन शोरुममा उपलब्ध विभिन्न सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज अफरमा ग्राहकले स्पट एक्सचेन्ज सुविधा, पुराना सवारीसाधनको तत्काल मूल्यांकन, २० प्रतिशत डाउन पेमेन्ट सुविधा, एक्स्चेञ्ज बोनस र निःशुल्क बिमा र एक वर्षका लागि निःशुल्क सडक कर प्राप्त गर्ने बताइएको छ ।

ग्राहकले टेस्ट ड्राइभमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । २०२० देखि नेपालमा आधिकारिक बिक्री सुरु गरेको कम्पनीले सेडानतर्फ प्रोटोन सागा, सी-सेग्मेन्ट एसयुभीतर्फ प्रोटोन एक्स ५० र प्रिमियम एयसयुभीतर्फ प्रोटोन एक्स ७० बिक्री गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?