काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ आज (सोमबार) सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा जाँदैहुनुहुन्छ ।
चार दिने भ्रमणमा आइतवार नेपाल आउनुभएका विदेश विभाग प्रमुख जियानचाओेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आज साँझ सोल्टी होटेलमा भेटघाट गर्ने कार्यक्रम छ ।
मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोटमा लञ्च मिटिङ गर्ने जिआनचाओले दिउँसो एभरेस्ट होटलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेता खनाललाई भेट गर्नेुहुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार भेटेपछि मात्रै लिउ स्वदेश फर्कनुहुनेछ । आइतवार उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको