काठमाडौं । नेपाल आर्मीले इन्डोर हक्की प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । आर्मी पुरुष/महिला दुवैमा च्याम्पियन बन्यो । पोखरा रंगशालास्थित कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २-० गोलले पराजित गर्यो । विजयी टिमका लागि राजेन्द्र कार्की र प्रदीप राजवंशीले गोल गर्नुभयो ।
महिलाको उपाधि भिडन्तमा आर्मीले सुदूरपश्चिमलाई पेनाल्टीमा ३-२ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । आर्मीबाट सीतामाया बल, हिमाली थापा र अञ्जना चन्दले गोल गर्नुभयो । सुदूरपश्चिमबाट सुनिता नेगी र लक्ष्मी बमले गोल गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका