ओपो ए ५७ र ए ७७ आउँदै

Read Time = 1 min

काठमाडौं । ओपोले नेपालमा ओपो ए ५७ र ओपो ए ७७ ल्याउने भएको छ । ओपो ए सिरिज ओपोको एन्ट्री-लेभल मिड-रेन्ज बजेट स्मार्टफोन हुन् ।

जसमा आधारभूत सुविधा जारी राख्दै अघिल्लो सिरिजकोे तुलनामा केही सुधार गरिएका छन् । कम्पनीका अनुसार डुअल स्पिकर ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड-रेन्ज बजेट स्मार्टफोनमा यो एकमात्र स्मार्टफोन हो । कम्पनीले नेपालमा यी दुई फोन चाँडै नै सार्वजनिक गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?