समृद्धिद्वारा बालाजुमा वृक्षरोपण

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले सोमबार काठमाडौंको बालाजुमा वृक्षरोपण गरेको छ । । कम्पनीले असार महिनाभित्र आफ्ना पाँचवटै शाखाबाट विभिन्न स्थानमा वृक्षरोपण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले समय-समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको कम्पनीका कामु प्रमुख व्यवसाय प्रवद्र्धन विकास अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?