सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स गाभिने

Read Time = 1 min

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी गाभिने भएका छन् । दुवै कम्पनीले गाभ्न/गाभिन प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनीको एक कित्ता सेयर बराबर सिद्धार्थको एक कित्ता (१ः१) हुने गरी भएको प्रारम्भिक समझदारीपत्रमा सिद्धार्थका अध्यक्ष रतनलाल केडिया तथा प्रिमियरका अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?