काठमाडौं । शाओमीले रेडमी नोट ११ सिरिजअन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभ जीको कुनै पनि भेरियन्ट र शाओमी १२ सिरिजअन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जिबी/२५६ जिबी खरिद गर्ने उपभोक्तालाई लक्षित गर्दैै अमेजिङ मनसुन अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत उक्त मोडलका फोन खरिदमा रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट प्राप्त गर्न सकिनेछ । अफरअन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभ जीको कुनै पनि भेरियन्ट खरिदमा एक सय ९९ रुपैयाँमै रेडमी इयरफोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै ८ जिबी प्लस २५६ जिबीको शाओमी १२ र शाओमी १२ एक्स खरिदमा मी नेकब्यान्ड ब्लुटुथ प्रो १४ सय ९९ रुपैयाँमै खरिद गर्न सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच