नागरिकता बिधेयक संसदमा प्रस्ताव

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता बिधेयक प्रस्तुत गरेको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता बिधेयक प्रस्तुत गर्नुभएको हो । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता बिधेयक फिर्ता लिएर सरकारले नयाँ बिेधेयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो ।

सो बिधयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?