काठमाडौं । निर्माण भएको नयाँ चलचित्र ‘दिलमाया-२’ आगामी पुसको २९ गतेबाट प्रदर्शन हुनेभएको छ । बुधबार चलचित्रको-२ पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको हो ।
राजु गिरीले निर्देशन गरेको यो चलचित्र को अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको बताइएको छ । राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा किरण नेपाली, सञ्जिला पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हीरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वलीलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, भीष्मराज फुलाराको गीत रचना, रामजी लामिछानेको कोरियोग्राफी, देव मर्हजनको द्वन्द्व निर्देशन, विष्णु निराकर र सुस्मिता खत्रीको सिनेमाटोग्राफी र खुमबहादुर सुनारको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच