स्मार्ट च्वाइस र मुक्तिनाथ बैंकबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआरमार्फत् भुक्तानी सेवा प्रदान गर्न सम्झौता भएको छ । स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआर प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?