लुम्बिनी कोष परिसरमा एसबिआईको सेवा

Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंकले लुम्बिनीस्थित लुम्बिनी विकास कोष परिसरमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । काउन्टरको उद्घाटन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसाला रुवान विराकुनले गर्नुभएको थियो ।

सो अवसरमा बैंकले कोषलाई सय थान डस्टबिन हस्तान्तरण गरेको थियो । सोही कार्यक्रममा सार्कका महासचिव विराकुनले पिओएस मेसिनमार्फत् डिजिटल डोनेसनको पनि उद्घाटन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?