काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रविणरमण पराजुली नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समिति बैठकले पराजुलीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
गत पुस २५ गते वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुभएका पराजुलीले बिमा समितिको स्वीकृतिपछि सिइओको जिम्मेवारी सम्हाल्नुहुने कम्पनीले जनाएको छ । यसअघि रिलायन्स लाइफमा सिइओका रूपमा काम गर्नुभएका पराजुली पुस १४ गतेदेखि नेपाल लाइफमा आबद्ध हुनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका