Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

नेपाल बैंकको पायनियर बचत खाता

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल बैंकले उच्च व्याजदरसहित आकर्षक विशेषता भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त बचत खातामा उच्च व्याजदर वार्षिक ८.३ प्रतिशत रहेको छ । त्यस्तै १० लाखसम्मको निःशुल्क दुर्घटना बिमा सुविधासमेत रहेको छ ।

त्यसबाहेक पनि पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधा, लकर सुविधामा ५० प्रतिशत छुट र निःशुल्क डिम्याट खाता तथा सिआस्वालगायतका सुविधा पाउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?