काठमाडौं । व्यवसायी विकास जंगबहादुर राणाको गीत यात्रा सम्पन्न भएको छ । राणा नेपालको उडान क्षेत्रका सुपरिचित व्यक्ति हुनुका साथै सफल व्यवसायी पनि हुनुहुन्छ ।
कलाकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिको बाक्लो उपस्थिति रहेको कार्यक्रममा राणाले प्रत्यक्ष छवटा गीत गाउनुका साथै वरिष्ठ व्यक्तित्व गौरव शमशेर जबरा, उपेन्द्र महतो, शंकर कोइराला, शम्भुजित बासकोटा, डा. भगवान् कोइराला, जीवा लामिछानेद्वारा ११ वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । सुष्मा राणाले गायक विकास राणाको युट्युब च्यानल ‘विकास राणा अफिसियल’ को उद्घाटन गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका