लगानी कोष र घोराही सिमेन्टबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डस्ट्रीको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका सञ्चालक आदित्य संघाईले हस्ताक्षर गर्नुभएको हो ।

घोराही सिमेन्टको ७९ लाख ४३ हजार आठ सय एक कित्ता सेयरको परल मूल्यमा एक सय रुपैयाँमा प्रिमियमबापत तीन सय ३५ रुपैयाँ थप गरी प्रतिकित्ता चार सय ३५ का दरले तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार चार सय ३५ रुपैयाँको सेयरको प्रत्याभूति हुने कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?