विष्णुमती र धोवीखोलामा पानीको सतह बढ्यो, सतर्कता अपनाउन अनुरोध

Read Time = 1 min

काठमाडौं  । पछिल्लो १ घण्टामा काठमाडौंको विष्णुमती, धोवीखोला जलाधारमा भारी वर्षा मापन भएको छ ।
जसकाकाररण विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिव १.५ मिटरले बढेको जल तथा मौसम विभागले जनाएको छ । विभागले विष्णुमती र धोवीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्नेछ ।

आज साँझसम्म तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?