यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्राको बिनिमय दर तोकेको छ । राष्ट्र बैंकको विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा वृद्धि भएको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२७.६१ पैसा रहेको छ ।

पछिल्लो समय उच्चदरमा अमेरिकी डलर मूल्य बढेको छ । डलरको मूल्यबृद्धिले नेपाली रुपैयाँ सञ्चितिमा असर पारेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.४२ पैसा, क्यानेडियन डलर ९९ रुपैयाँ , सिंगापुर डलर ९१.०६ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३४.१४ पैसा, कतारी रियाल ३५.०४ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?