Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

यस्तो छ तपाईंको श्रावण ५ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल श्रावण ५ गते बिहीबार, ई.सं.-२१ जुलाई, २०२२ । तिथि- श्रावण कृष्णपक्ष अष्टमी, नक्षत्र- अश्विनी, योग- धृति, करण- कौलव, चन्द्रराशि- मेष, सूर्योदयः ५ः२२, सूर्यास्तः १८ः५७ ।

मेष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

वृष : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कर्कट : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

सिंह : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

कन्या : परिश्रम गरेमा सोचेजस्तै उपलब्धि लिन सकिने छ ।

तुला : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ

वृश्चिक : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

धनु : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

मकर : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कुम्भ : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

मीन : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?