Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

भोजपुरमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ चौतारामा हिजो साँझ ट्रयाक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय सुन्दर तामाङका ४ बर्षीय छोरा मेन्सन तामाङ रहेका छन् ।

टक्सारबाट गुम्बातर्फ जाँदै गरेका मे १ त ४७४४ नम्बरको ट्रयाक्टरको ठक्करबाट हिजो साँझ ६ बजे बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शवलाई पोष्टमार्टको लागी जिल्ला अस्पताल पठाइएको छ भने दुर्घटनामा संलग्न चालक फरार रहेकाले खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?