नेपाल प्रहरीका १३ एसएसपीको सरुवा, ३२ एसएसपीको पदस्थापन, को–कहाँ ? (सूचीसहित)

Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ ।

यस्तै, नेपाल प्रहरी प्रधान कार्यालयले हालै प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका ३२ जनाको समेत पदस्थापन गरेको हो ।

हेर्नुहोस् सूची:

यस्तै, नेपाल प्रहरी प्रधान कार्यालयले हालै प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका ३२ जनाको समेत पदस्थापन गरेको हो

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?