थाइल्यान्डका प्रधानमन्त्रीलाई विश्वासको मत

Read Time = 1 min

बैंकक । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले विश्वासको मत पाउनुभएको छ । शनिबार संसद्मा भएको मतदानमा उहाँले २५६ मत प्राप्त गर्नुभएको थियो भने विपक्षमा २०६ मत खसेको थियो ।

अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?