गरिमाको ‘डिजी बटुवा’

Read Time = 1 min

काठमाडौं । गरिमा विकास बैंकले मोबाइल बैंकिङ एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । स्तरोन्नतिसँगै अब बैंकको मोबाइल बैकिङ एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजी बटुवा’ भएको छ । डिजी बटुवाअन्तर्गत बैंकका ग्राहकले एपमा र वेबमा पनि एउटै युजरनेम र पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर, बिल भुक्तानी, मोबाइल टप-अप, बैंक इस्टेटमेन्ट, चेक इस्टेटमेन्ट रिक्वेस्ट, क्युआर पेमेन्टलगायत सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?