मेरो जबले सेयर जारी गर्ने

Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया क्यापिटलले‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापनकालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

सोही क्रममा मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आइपिओ जारी गर्ने चरणमा पुर्‍याई निकट भविष्यमा जारी गर्नुपर्ने सेयरको सार्वजनिक निष्कासन गर्न एनआइसी एसिया क्यापिटल र मेरो जबबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ क्यापिटलका मर्चेण्ट बैंकिङ प्रमुख दामोदर रायमाझीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?