ओपो ए ५७ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । ओपोले नयाँ स्मार्टफोन ओपो ए ५७ नेपाली बजारमा सार्वजनिक गरेको छ । ओपो ए ५७ आकर्षक ड्याजलिङ ओपो ग्लो डिजाइन, उत्कृष्ट सुविधा र विश्वसनीयतासाथ मिडरेन्ज फोन प्रयोगकर्तालाई चकित पार्ने बनाइएको कम्पनीको दाबी छ ।

फास्ट चार्जिङ, ६.५६ इन्च कलर-रिच डिस्प्ले, १३ एमपी रियर क्यामेरा र आठ एमपी फ्रन्ट क्यामेरालगायतका विशेषता रहेको ओपो चार जिबी रोम प्लस ६४ जिबी र्‍यामसहित उपलब्ध छ । मूल्य भने २३ हजार चार सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?