दार्चुलामा खोला तर्दै गरेकी एक किशोरीको बगाएर मृत्यु

सांकेतिक तस्बिर

Read Time = 1 min

काठमाडौं । दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ ।

महाकाली नगरपालिका–३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला परेको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?