काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानको नियमित कविता वाचन यस पटकको सम्पन्न गरेको छ । प्रतिष्ठानद्वारा आयोजित भच्र्युुअल कवि गोष्ठीमा कविता वाचनमा कविहरूले कविता वाचन गर्नुभयो । कार्यक्रममा प्राज्ञ माया ठकुरी, कथाकार भागीरथी श्रेष्ठले पनि आफ्नो साहित्यिक यात्राको चर्चा गर्नुभयो ।
उक्त कविता गोष्ठीमा राधिका गुरागाईं, विमल वैद्य, सरस्वती पाण्डे, गंगा अभिलाशी, जीविका अश्रु, देविका मंग्रान्ती राई, राधा पाण्डे, मल्ल बिरही, नीरा उमा ओडारी, महेश राज खरेल, मणिराज सिंह, राधा रमा, मीना श्रेष्ठ, सरला क्षेत्री, सुमित्रा सुमी, राजेश्वरी काफ्ले, सरू बस्नेतलगायतले कविता वाचन गर्नुभएको थियो ।
साथै कवि तथा संस्कृतिविद् तुलसी दिवसले संसारभरका नेपाली भाषी कवि एकै ठाउँमा जोडिएको देख्दा खुशी लागेको बताउनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका