मोरूको स्मार्ट क्युआर मर्चेन्ट पेमेन्ट सेवा

Read Time = 1 min

काठमाडौं । मोरू डिजिटल वालेटमार्फत् स्मार्ट क्युआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एपमार्फत् ‘स्मार्ट क्युआर’ सेवा सुरू गरेको हो ।

मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख ६० हजारभन्दा बढी मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । साथै मोरू वालेट प्रयोगकर्ताले हाल बिग मार्टमा किनमेल गर्दा मोरू वालेटमार्फत् ‘स्मार्ट क्युआर’ प्रयोग गरी भुक्तानी गरेमा १५ प्रतिशत वा तीन सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?