सिन्धुपाल्चोक । मेलम्ची खोलाको बाढी सडकमा पसेपछि मेलम्ची-हेलम्बु सडक अवरुद्ध भएको छ । गएराति मेलम्ची खोलाको आएको बाढी किउलको गणेसेबगरमा बाढी पसेपछि सडकखण्ड अवरुद्ध भएको स्थानीयले जानकारी दिएका छन् ।
अवरुद्ध सडकखण्डमा अहिले मर्मतको काम भइरहेको बताउँदै केही घण्टामा सडक सुचालु गराइने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिएका छन् ।
बर्षा याम शुरु भएसँगै सिन्धुपाल्चोकमा बाढी पहिरोको समस्या शुरु हुने गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका