इलाम । सिभिल बैंकले इलाम जिल्लाको सूर्याेदय नगरपालिका-१० फिक्कलमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टर जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइलीले उद्घाटन गर्नुभयो ।
एक्सटेन्सन काउन्टरमार्फत् सो क्षेत्रका सेवाग्राहीले सम्पूर्ण बैंकिङ कारोबार सजिलैसँग गर्न सक्ने बैंकले जनाएको छ । सात लाखभन्दा बढी ग्राहकलाई एक सय १५ शाखामार्फत् सेवा प्रदान गर्दै आएको बैंकका पछिल्लो एक्सटेन्सन काउन्टरसहित एक्सटेन्सन काउन्टर संख्या १३ पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच