नेपाल बैंक डबल धमाका

Read Time = 1 min

काठमाडौं । नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका’ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । उक्त मुद्दती खातामा व्यक्तिले लगानी गरेको रकम छ वर्ष चार महिना २० दिनमा दुई गुणा हुने र संस्थाको हकमा सात वर्ष तीन महिनामा दुई गुणा हुने बैंकले जनाएको छ ।

त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम लगानी गर्दा छ वर्ष ११ महिना दुई दिनमा दुई गुणा हुनेछ भने मुद्दती खाता खोल्ने ग्राहकले पाँच लाखसम्मको क्रेडिट कार्ड सुविधालगायत अन्य आकर्षक सुविधा पनि प्राप्त गर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?