जानकी टेक्नोलोजीलाई आइसिटी अवार्ड

Read Time = 1 min

काठमाडौं । जानकी टेक्नोलोजी प्रालिले एक्सिलेन्स पर इन्नोभेसन इन इमर्जिङ सेक्टर्स अफ प्रोभिन्स-आइसिटी २०२२ अवार्ड प्राप्त गरेको छ । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकी टेक्नोलोजी प्रालिलाई उक्त अवार्ड प्रदान गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयले अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । जानकी टेक्नोलोजी २००७ मा एक कलेज छात्रावासबाट सुरु भएको सह-संस्थापक सञ्चालित कम्पनी हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?