तनहुँको म्याग्देमा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरी बजारमा गएराती पहिरो खसेको छ ।

निरन्तर वर्षातका कारण उक्त स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

गएराती साढे १ बजे पहिरो खसे पछि सडक अबरुद्ध भएको हो । अबरुद्ध सडकको हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?