निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै

Read Time = 1 min
A A- A+

काठमाडौं । निर्वाचन आयोगले सरकारले तय गरेको निर्वाचनका मिति लगायतका विषयमा पत्रकार सम्मेलन गर्नेभएको छ ।

आयोगले दिएको जानकारी अनुसार नेपाल सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुने मिति तय भएको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त तथा अन्य आयुक्तहरुको उपस्थितिमा आज अपरान्ह ४:३० बजे पत्रकार सम्मेलन हुने भएको हो ।

उक्त पत्रकार सम्मेलनमा समाचार संकलनका लागि उपस्थित हुन आयोगले अनुरोध समेत गरेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?