काठमाडौं । निर्वाचन आयोगले सरकारले तय गरेको निर्वाचनका मिति लगायतका विषयमा पत्रकार सम्मेलन गर्नेभएको छ ।
आयोगले दिएको जानकारी अनुसार नेपाल सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन हुने मिति तय भएको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त तथा अन्य आयुक्तहरुको उपस्थितिमा आज अपरान्ह ४:३० बजे पत्रकार सम्मेलन हुने भएको हो ।
उक्त पत्रकार सम्मेलनमा समाचार संकलनका लागि उपस्थित हुन आयोगले अनुरोध समेत गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका