प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त हुुनु भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए।

सुवेदी विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा आवद्ध हुनुहुन्थ्यो । सुवेदी नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?