सभामुख सापकोटा सरकारको खेलौना जस्तो : केपी ओली

Read Time = 1 min
A A- A+

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नीप्रसाद सापकोटा सरकारको खेलौना जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख सापकोटाप्रति कटाक्ष गर्नुभएको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गर्नुभयो ।

कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा ओलीले सत्तारुढ दलप्रति आक्रोश व्यक्त गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?