काठमाडौं । कुमारी जबमार्फत् जागिरका लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाइने भएको छ । त्यस्तै कुमारी जबका कर्मचारी पनि छुट सम्झौताबाट लाभान्वित हुनेछन् ।
सम्झौता कार्यक्रममा कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भन्नुभयो, ‘व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्दत गर्छ ।
कर्मचारीको शारीरिक स्वास्थ्य अवस्था र उनीहरूको कामप्रतिको लगाव एक आपसमा प्रत्यक्षरूपमा सम्बन्धित छन् । हाम्रो संस्था अथवा वेबसाइटमार्फत् आउनुहुने उम्मेदवार एवं हाम्रा कर्मचारीको स्वास्थ्यका लागि यो सम्झौता गर्न पाउँंदा मलाई अत्यन्तै खुसी लागेको छ ।’
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन