गुडमा रमाउँदै तोप चरा (फोटोफिचर)

नवराज श्रेष्ठ
Read Time = 2 mins

ललितपुरको धापाखेलमा आफ्नो गुडमा रमाउँदै गरेको तोप चराहरू । बाँसको भर्याङमा  केही तोप चराहरू बनाईसकेको गुडमा आनन्दले बसिरहेका थिए भने केही गुड बनाउने व्यस्ततामा । यो तोप चराले मेहनत गरेर आकर्षक गुड बनाउने गर्दछ । आकारमा भंगेरा जत्रो भए पनि यस पंक्षीले राम्रो गुड बनाउने गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?