प्रतिनिधि सभाबाट निलम्बित सांसद रौनियार जसपाको राजनीतिक समिति सदस्यमा मनोनित

Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले हरिनारायण रौनियारलाई राजनीतिक समिति सदस्यमा मनोनित गरेको छ ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहनु भएका रौनियारलाई जसपाले राजनीतिक समिति सदस्यमा मनोनित गरेको हो ।

बर्दियाको पुल निर्माणमा भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि रौनियार संसद पदबाट निलम्बनमा परेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?