अग्निको सर्भिस सेन्टर पोखरामा पनि

Read Time = 1 min

पोखरा । नेपालस्थित महिन्द्रा फोरहिृवलरको आधिकारिक बिक्रेता अग्नि ग्रुपले नयाँ २ एस सर्भिस सेन्टर ‘पोखरा अटो वक्र्स’ पोखरामा सञ्चालनमा ल्याएको छ । पोखरा अटो वक्र्स अग्निको ३ एस डिलर बतास ब्रदर्सको सहायक कम्पनी पनि हो ।

पोखरा अटो वक्र्सको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्दराज बतासलगायतले संयुक्तरूपमा गर्नुभएको छ । अग्निले हाल नेपालभर रहेका आफ्ना नेटवर्कमार्फत् सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?