✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल श्रावण २४ गते मंगलबार, ई.सं.-९ अगष्ट जुलाई, २०२२ । तिथि- श्रावण शुक्लपक्ष द्वादशी, नक्षत्र- मूल, १०ः०८ उप्रान्त पूर्वाषाढा, योग- विष्कम्भ, करण- वालव, चन्द्रराशि- धनु, सूर्योदयः ५ः३१, सूर्यास्तः १८ः४५ ।
मेष : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मिथुन : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
सिंह : अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।
कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु : जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मीन : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका