ग्लोबल र माया मेट्रो अस्पतालबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंक र धनगढीस्थित माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवामा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीले माया मेट्रो अस्पतालका सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचयपत्र पेश गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?