यस्तो छ तपाईंको श्रावण २५ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल श्रावण २५ गते बुधबार, ई.सं.-१० अगष्ट जुलाई, २०२२ । तिथि- श्रावण शुक्लपक्ष त्रयोदशी, १२ः१० बजे उप्रान्त चतुर्दशी, नक्षत्र- पूर्वषाढा, ०८ः२८ बजे उप्रान्त उत्तराषाढा, योग- प्रीति, करण- तैतिल, चन्द्रराशि- धनु, सूर्योदयः ५ः३२, सूर्यास्तः १८ः४५ ।

मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ ।

मिथुन : मान–सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।

सिंह : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?