एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

Read Time = 1 min
A A- A+

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।
केहिबेर अघि अध्यक्ष नेपालले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिनु भएको छ ।

सामाजिक संजाल मार्फत उहाँले लेख्नु भएको छ :

आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ । अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?