काठमाडौं । नेपालस्थित यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउन्टेन्ट संघबीच व्यापारिक सम्झौता भएको छ । सम्झौताअन्तर्गत संघका कर्मचारीले सहुलियत तथा सुविधाजनक किस्तामा यामाहाका बाइक र स्कुटर लिन सक्नेछन् ।
यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले संघलाई सम्झौताअनुरूप आफ्ना बाइक तथा स्कुटर लिन सहज तथा अनुकूल वातावरण सिर्जना गरी सहयोग पुर्याउने बताउनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका