धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा

Read Time = 1 min

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुग्नुभएको छ। उहाँ आइतबार बिहान काठमाडौं आइपुग्नुभएको हो । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उहाँ काठमाडौं आउनु भएको हो ।

साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
king
king
2022-09-10 9:46 pm

sramdan le hune kam haina sir fohor bewasthapan garna

रिलेटेड न्युज

छुटाउनुभयो कि ?