Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

आइएमईको ‘घण्टी बज्यो’

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । आइएमईले घण्टी बज्यो नामक अफर ल्याएको छ । अफरअन्तर्गत विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने दुईजना भाग्यशाली विजेताले रेडमी-१० ए स्मार्टफोन पाउनेछन् । भदौ १० गतेसम्म दुई हप्ताका लागि रहने अफरमा हरेक हप्ता एक-एक भाग्यशाली विजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?