ताइपेय । चीनले फेरि ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको छ । अमेरिकी सांसदहरूको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरिरहेका बेला चीनले ताइवान वरपर सैन्य अभ्यास सुरु गरेको हो ।
एक साताअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमण गरेकी थिइन् । भ्रमणको विरोधमा चीनले यस्तै अभ्यास गरेको थियो ।
म्यासाचुसेट्सका सिनेटर एड मार्कीको नेतृत्वमा रहेको पाँच सदस्यीय प्रतिनिधिमण्डलले राष्ट्रपति साई इङ वेनसँग भेटघाट गरेको छ ।
ताइवानलाई अमेरिकाले आफ्नो महत्वपूर्ण हिस्साको रुपमा लिँदै आएको छ । यद्यपि ताइवानले आफूलाई सार्वभौमसत्ता र स्वतन्त्र देश ठान्छ । चीनले अमेरिकालाई एक चीन नीति पालना गर्न दबाब दिँदै आएको छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच