काठमाडौं । आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो ।
दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा जानुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको