बुटवलमा राजमार्ग किनारमा युवकको शव फेला

Read Time = 1 min

रुपन्देही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल १२ नायाँगाउँको राजमार्ग किनारमा एक युवकको शव फेला परेको छ ।

सडक छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल ११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको शव फेला परेको हो ।

सडक छेउमा लु३६प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाइकल नजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?